एसएलसीमा अब Grading System::
एसएलसी परीक्षामा सहभागी हुने कुनै
पनि विद्यार्थी अब फेल नहुने भएको छन् ।
सरकारले यो बर्षदेखि प्राविधिकतर्फ र
अर्को बर्षदेखि सबै
खालको एसएलसी परीक्षामा ग्रेडिङ
सिस्टम लागू गर्ने भएको छ ।
९० देखि १०० प्रतिशत अंक ल्याउनेलाई ए प्लस
(विशिष्ट), ८० देखि ८९ प्रतिशतलाई ए
(उत्कृष्ट), ६० देखि ७९ ल्याउनेलाई बी (धेरै
राम्रो), ४० देखि ५९ सी (राम्रो), २५
देखि ३९ बी (कमजोर) र २५ भन्दा तल
ल्याउनेलाई ई (धेरै कमजोर) ग्रेडिङ गरिने
निर्णय भएको द्वारेले जानकारी दिए ।
Source:ekantipur
0 comments :
Post a Comment